मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्वास्थ्य २७ जेठ २०८२
भारतमा उक्लियाे कोरोना संक्रमितको ‘ग्राफ’, नेपालमा के छ सरकारी तयारी ?

ATN khabar

नयाँदिल्ली । भारतमा कोरोना सङ्क्रमितको ग्राफ निकै उकालो लागेको छ । संक्रिमितको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा मृत्यु हुनेको संख्यामा पनि बढोत्तरी भएको छ । यसको फैलावटका कारण सरकारले अधिक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । यसको असर नेपालमा समेत पर्न शुरु भई सकेको छ ।

भारतबाट आउनेहरुमा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिमका संक्रमितलाई निगरानीमा राखिएको छ । नाकाहरुमा स्वास्थ्य परीक्षण गर्न शुरु गरिएको छ । सरकारले सावधानी अपनाउन नेपालीलाई पनि आह्वान गरेको छ । कतिपयलाई काठमाडौस्थित टेकु अस्पतालमा उपचार र निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशमा कोभिडका ३ सय ७८ नयाँ सङ्क्रमित थपिएका छन् भने सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ६ हजार नाघेको छ भने पछिल्लो २४ घण्टामा कोभिडका कारण ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्याङ्क अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राज्य केरला हो । केरलापछि गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा थप कोभिडका नयाँ केसहरू रिपोर्ट गरिएको छ। तर, विज्ञहरूका अनुसार कोभिडको नयाँ संस्करण खतरनाक भने होइन ।

प्रतिक्रिया