मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार खेल २५ माघ २०७९
१३औं राष्ट्रपति शिल्ड तथा अध्यक्ष कप फुटबल प्रतियोगिता

ATN khabar

सुनसरी । हरिनगर गाउँपालिका,सुनसरीको शिक्षा,युवा तथा खेलकुद शाखाद्धारा आयोजित १३औं राष्ट्रपति शिल्ड तथा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत खेल सम्पन्न भएको छ । हरिनगर गाउँपालिकाका उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापा मगरले रेफ्रीलाई फुटबल हस्तान्तर गरेर खेलको शुभारम्भ गर्नु भएको छ ।

पहिलो चरणको खेलमा श्री बालकृष्ण मा.वि. रामनगर भुटाहा तथा श्री हरिनगर मा.वि. हरिनगर बिचको खेलमा श्री हरिनगर मा.वि.ले श्री बालकृष्ण मा.वि.लाई शुन्यको विरुद्ध १ गोल गरेर विजय भएका छन् । अति नै कडा प्रतिस्पर्धाका विच भएको सो फुटबल खेल दर्शकहरुका लागि रोमान्चक बनेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार