मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

संघिय सरकारबाट सुनसरीमा पालिका तर्फ सबभन्दा बढि बजेट हरिनगर गाउँपालिकामा

ATN khabar
पालिका तर्फ सबै भन्दा बढि पाउने हरिनगर गाउँपालिकाले चालु तर्फ ३६ करोड ६ लाख ,पुँजीगत तर्फ १ करोड ४६ लाख जम्मा गरी ३७ करोड५२ लाख पाउने भएको छ ।

ताविल अन्सारी
सुनसरी । संघिय सरकारले आ.व.२०८०।०८१को बजेटमा पालिका तर्फ सबभन्दा बढि बजेट हरिनगर गाउँपालिकाले पाएको छ ।
पालिका तर्फ सबै भन्दा बढि पाउने हरिनगर गाउँपालिकाले चालु तर्फ ३६ करोड ६ लाख ,पुँजीगत तर्फ १ करोड ४६ लाख जम्मा गरी ३७ करोड५२ लाख पाउने भएको छ । यसै गरि कोशी गाउँपालिकाले चालु तर्फ ३२ करोड ८९ लाख   पुँजीगत तर्फ ३ करोड २९ लाख  जम्मा गरी ३६ करोड १८ लाख  पाउने भएका छन् ।
यसै गरी देवानगंज गाउँपालिकाले चालु तर्फ ३१ करोड ९० लाख   पुजीगत तर्फ२ करोड ६९ लाख  गरी जम्मा ३४ करोड ५९ लाख  पाएको छ । भोक्राहा नरसिंह गाउँपालिकाले चालु तर्फ२९ करोड ६ लाख   पुँजिगत तर्फ ३ करोड १५ लाख गरी जम्मा ३२ करोड २१ लाख  पाएको छ । बर्जु गाउँपालिकाले चालु तर्फ२९ करोड ५ लाख    पुँजीगत तर्फ २ करोड ९ लाख, गढि गाउँपालकाले चालु तर्फ २८ करोड ११ लाख पुँजीगत तर्फ १ करोड २९ लाख गरी जम्मा २९ करोड ६२लाख  पाएको छ ।
यसै गरि नगरपालिका तर्फ सबभन्दा बढि बराहक्षेत्र नगरपालिकाले बजेट पाएको छ ।

हरिनगर गाउँपालिकाको बार्षिक विकास सुचिकाँक ,लिजा प्रतिवेदन सबभन्दा उत्कृष्ट रहेकै कारण नेपाल सरकारको मापदण्ड अनुसार हरिनगर गाउँपालिकालाई सबै भन्दा बढि बजेट प्राप्त भएको जानकारहरु बताउँछन् । विगतका दिन संघिय सरकारले बनाउनु पर्ने मुख्य सडकहरु हरिनगर पालिकाले आफनै स्रोत खर्चेर कालो पत्रे गरेका कारण पनि नेपाल सरकारको सिफारिशमा पालिका अध्यक्ष गफार अन्सारीलाई सुप्रसिद्ध राष्टिय पुरस्कारबाट सम्मान गरि सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार