मुख्य समाचार
के काँग्रेस सच्चिने नै हो त ? | अन्तरिम सरकार प्रमुखमा सुशीला कार्की | ६ पूर्वप्रधानमन्त्रीलाई राजनीतिबाट अवकाश गराउने प्रयास झलनाथ तयार, | सुनसरीको हरिनगर गाउँपालिकाको १९औं गाउँसभाको सम्पन्न | हरिनगर गाउँपालिकाद्धारा पालिकाको पुरानो पहिलो पत्रकार सहित ३ जना पत्रकार सम्मानित | एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी 'ग्रेडेड' | सुनसरीकाे हरिनगर गाउँपालिकाकाे १९औं गाउँसभाको उद्घाटन कार्यक्रम सम्पन्न | भारतमा उक्लियाे कोरोना संक्रमितको ‘ग्राफ’, नेपालमा के छ सरकारी तयारी ? | मिल्स कप क्रिकेटको उपाधि वाइआरसीसीलाई | वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु,:प्रहरीसहित दर्जनौं घाइते |

हेलिकोप्टर दुर्घटनाका मृतक ६ जनाकै सनाखत, पाँच जना एकै परिवारका

ATN khabar
सोलुखुम्बु जिल्लाको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (एन–एएमभी) कलसाइन भएको हेलिकोप्टर आज (मंगलबार) बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो।

काठमाडौं । मंगलबार भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु हुनेहरु ६ जनाकै सनाखत भएको छ।

सोलुखुम्बु जिल्लाको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको (एन–एएमभी) कलसाइन भएको हेलिकोप्टर आज (मंगलबार) बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो।

हेलिकोप्टर दुर्घटनामा परी हेलिकोप्टरका चालक चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको पुष्टि भएकाे छ

मेक्सिकन नागरिकहरुमा रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस रहेका छन्। मृतक विदेशी नागरिकहरू एकै परिवारका हुन् ।

 मृत्यू हुने पाँच जना मेक्सिकन नागरिकमा आमा–बुवा र तीन जना छोराछोरी भएकाे पुष्टि भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार