मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान

ATN khabar
विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

विराटनगर/विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । 

शुक्रबार विद्यालय परिषरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए । कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हव बन्दै गइरहेको अवस्थामा बीकेभिएमको पढाई र विद्यार्थीको प्रयासले सबैलाई गौरान्वित बनाउँदै लगेको बताए। मेयर कोइरालाले महानगर शैक्षिक हवका रुपमा स्थापित भइरहदाँ नीजि क्षेत्रका विद्यायलको पठनपाठन र शिक्षकको पढाउने शैलीले नयाँपन दिएको बताए । प्रदेशकै पुरानो र प्रतिष्ठिन विद्यालयका रुपमा रहेको बीकेभिएमले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा सुखद योगदान दिने गरेको मेयर कोइरालाले बताए । बीकेभिएममा अध्ययनको वातावरण अन्यभन्दा पृथक रहेको बताएका मेयर कोइरालाले आउँदोदिनमा विद्यालयले अझ उत्कृष्ठ विद्यार्थी र नतिजा ल्याउन सफल हुने विश्वास लिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार