मुख्य समाचार
सुनसरीमा मध्यराति प्रहरीले किन चलायो गोलि ? १ जनाको मृत्यु , १६ जना घाइते | पूर्व मन्त्री बिष्णु पौडेल र दिपक भट्टसँग साढे ६८कराेड बिगाे सहित अभियाेग पत्र | नेपाली कांग्रेसकाेनेकपा एमालेसँगको प्रदेश सरकार सहकार्य ताेडने निर्णय | स्थानीय उत्पादन प्रवद्र्धन गर्न मन्त्रालयका कर्मचारीद्धरा ढाका र अल्लोको पोसाक प्रयोग | अब बजारमा पूरा तौलको सिलिन्डर पाइने | 'निजी मिडियालाई विज्ञापन नदिने' निर्णय सर्वोच्चद्वारा खारेज | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना | हरिनगर गाँउ पालिकाले गरे विद्यालयका प्रधानाध्यापकलाइ बस हस्तान्तरण | हरिनगर गाउँपालिकाद्धारा असक्त आपांगलाई सहयोग सामग्री वितरण | भोक्राहा नरसिंह गाउँपालिका सुनसरीद्धारा सुधारिएको चुलो वितरण |

स्थानीय समाचार ३० वैशाख २०८०
पालिका अध्यक्ष अन्सारीद्धारा अग्नि पीडितलाई सहयोग

ATN khabar

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले वडा नं.६ का अग्निपीडितलाई तत्काल निजी स्तरबाट सहयोग गर्नु भएको छ ।

अध्यक्ष अन्सारीले आफ्नो निजी सहयोगमा उपलब्ध गराएको एक थान सिलिन्डर, एक थान. चुल्हा, एक बोरा चामल,३ किलो दाल,एक थान त्रिपाल ५ लिटर खाने तेल र भाँडा वर्तन सहित सबै सामान हरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार